subject

. तलको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् । हिमालमा बाहै महिना हिउँ जमिरहने हुनाले वातावरण निकै चिसो हुन्छ । चिसो वातावरण भएकाले हिमालमा मान्छेको बसोवास अत्यन्तै कम हुन्छ । खेतीपाती पनि खासै हुँदैन । हिमालमा विभिन्न किसिमका जडीबुटीहरू पाइन्छन् । त्यस्तै हिउँ परिरहने हुनाले वनस्पतिहरू पनि कम पाइन्छन् । नेपालमा यस्ता धेरै हिमालहरू छन् । जसमध्ये विश्वको आठ हजार भन्दा बढीका करीव ८ हिमाल नेपालमा नै पर्दछ । यस्ता हिमाल चढ्न र हेर्न वर्षेनी विदेशी पर्यटकहरू नेपाल आउने गर्छन् । प्रश्नहरू:
क) हिमाली भेगको वातावरण किन चिसो हुन्छ ?
ख) हिमाली भेगमा किन मान्छेको वसोवास कम हुन्छ ?
ग) नेपाला आठ हजार भन्दा माथिका कति हिमाल नेपालमा पर्दछ ? घ) नेपालमा वर्षेनी विदेशी पर्यटकहरू किन आउने गर्दछन् ?
ङ) 'जडीबुटी' र 'वर्षेनी' शब्दको अर्थ लेख्नुहोस् ।
I wil mark you as brainliest answer and 50 points​

ansver
Answers: 1

Other questions on the subject: Advanced Placement (AP)

image
Advanced Placement (AP), 25.06.2019 08:00, jessiegarrison1
Assume you wanted to save 2000 to buy a used car 18 months from now. how much money do you need to save every week to accomplish your goal?
Answers: 1
image
Advanced Placement (AP), 26.06.2019 22:00, nkazmirski5598
Who is the presiding officer of the senate whenever the vice-president is not present? speaker of the house attorney general secretary of state president pro tempore
Answers: 1
image
Advanced Placement (AP), 27.06.2019 06:50, lilquongohard
According to newton's 3rd law of motion, an action creates a. an accelerated reaction b. an equal action c. an equal and opposite reaction d. a force of equal action
Answers: 2
image
Advanced Placement (AP), 27.06.2019 22:30, ldldunker
Which theory postulates that you can acquire your attitudes according to your goals
Answers: 1
You know the right answer?
. तलको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् । हिमालमा बाहै महिना हिउँ जमिरहने हुनाले वाताव...

Questions in other subjects:

Konu
Mathematics, 29.07.2021 19:50